/टेलिभिजन क्युइन सचिता स्टेज कार्यक्रममा ब्यस्त…

टेलिभिजन क्युइन सचिता स्टेज कार्यक्रममा ब्यस्त…

नेपाली नारीहरुको महान पर्व हरीतालिका तिजको पावन अवशरमा मिहिलाहरुको भुर्इमा खुट्टै नहुने र नाचगान तथा रमार्इलोमा ब्यस्थ हुने पर्वको रुपमा श्रीमानको दृर्घायुको कामना सहित बस्ने पर्वको रुपमा लिने गरिन्छ । नेपाली नारीहरुको असाध्यै रमार्इलो पर्वको रुपमा यो लिने विशेष पर्व तिज हो । पूर्ण हिन्दू संस्कारमा हुर्किएकीले आफनोे संस्कृति र परम्परा प्रति मेरो आस्था छ । एकहप्ता अगाडी देखिनै दरखाने कार्यक्रममा मलाई मलाई एकदमै मनपर्छ । व्रत बस्न मनपर्छ । बस्ने पनि गरेकी छु । यसपाली बस्छु स्वास्थ्यले साथदियो भने । मैले तिजका लागि कुनै सपिङ गरेकी छैन । तडक भडक त्यति मन पर्दैन । त्यसैले सपिङमा पनि मैले भड्किलो पहिरन भन्दापनि सिम्पल कुर्था सुरुवालनै लगाउछु । तिजमा मलाई कुर्थाको अलवा साडी लगाउन मनपर्छ । बर्षेनी यो चार्ड धुम धामका साथ मनाउदै आएको भएप्नि मेरो बाबा बित्नुभएको चार महिना भयो खासै तिजका योजना नभएता पनि राजधानीका दर तथा तिज विशोष कार्यक्रम संचालनमा अहिले ब्यस्त नै छु ।
लेखक ; संचारकर्मी सचिता बुढाथोकि एविसि टेलिभिजनमा समाचार बाचिका हुन् ।

321पटक जम्मा पढिएको,1पटक पढिएको आज