/प्रदेश स्तरिय क्रीकेट टुर्नामेन्टका बिजायी टोलीका खेलाडीहरु लाई सम्मान

प्रदेश स्तरिय क्रीकेट टुर्नामेन्टका बिजायी टोलीका खेलाडीहरु लाई सम्मान

वीरगन्ज १९ आइतबार। नेपाल विद्यार्थी संघ पर्सा द्वारा आज आयोजित प्रदेश स्तरिय क्रीकेट टुर्नामेन्टका बिजायी टोलीका खेलाडीहरुलाइ सम्मान कार्याक्रममा गरेको थियो उक्त कार्क्रमको प्रमुख आतिथीका रुपमा नेपाली कांग्रेसका कोषा अध्यक्ष इमतियाज आलम ले सम्पूर्ण बिजय खेलाडीहरु लाई रातो अबीर टिका ,माला र खादा लगाई सम्पूर्ण लाई बधाई दिदै सम्मान गरियो |सो कार्क्रम को अध्यक्ष नेपाल विद्यार्थी संघ पर्साका सम्योजक बिकास तिवारीको साथै नेपाली कांग्रेसका नेता राकेश यादव ,श्रीकान्त यादव, नागेन्द्र चौधरी द्वारा खादा तथा फुलमाला ओढाइ सम्पन्न गरियो ।। साथै नेपाल विद्यार्थी संघका पुर्ब छेत्रीय सभपाती रन्जित पतेल,देवप्रकाश पतेल,चन्दन सहनी लगायत ने बि संघ नेता रामनिवास यादव,अभय कर्ण, सुरेन्द्र लामिछाने, रोशन सिंह ,सेराज अन्सारी , त्रिलोकी साह, राजेश पतेल, अमित कुशुवाहा बधाई दिनुभएको थियो|
यसैगरी उक्त कार्क्रममा पर्सा क्रिकेट को प्रशिक्षक उमेश उपाध्याय , सप्रशिक्षक प्रकाश शर्मा कप्तान सूरज पटेल लगायत को सम्पूर्ण लाई बधाई समेत दिए यसैगरी पर्सा टोली को प्रमुख प्रशिक्षक स्याम उपाध्य ले पर्सा क्रिकेटमा थुप्रै चुनौती छन तर पनी हाम्रो पर्सा क्रिकेट टोली ले ठुलो उप्लब्धि हत परेको जानुनु भको थियो येसरी नै हाम्रो पर्सा को खेलाडी हरु लाई मौका र साथ दिए यस भन्दा ठुला उप्लब्धि हत पर्न सकने खूबी रहेको भनी कार्क्रम को प्रमुख अथिति इम्तियाज़ आलम ले भन्नु भयो साथै कार्यक्रम को अध्यक्षय बिकास तिवारी ले हाम्रो पर्सामा क्रिकेट खेल को प्रचुर संभावना रहेको र यहाँका खेलाडीहरु लाई मौका र साथ पाए यहाँ इंटरनेशनल खेल खेलन सकने प्रभावसलि खेलाडी हरु छन भनी उदहारण को रूप मा आरिफ शेख आशिफ शेख लगायत को धेरै खेलाडी हरु छन भनी भंन्नु भको थियो

349पटक जम्मा पढिएको,1पटक पढिएको आज