/रिमाले प्रेममा धोका पाएको भिडियो सार्वजनिक

रिमाले प्रेममा धोका पाएको भिडियो सार्वजनिक

काठमाडौँ, १३ पुस । गायक मिलन अमात्यको स्वर रहेको ‘तिम्रो त्यो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

हाइकुमार राईको शब्द र निरोज लामाको संगीत रहेको गीतमा प्रेममा धोका पाएपछिको पीड।लाई प्रस्तुत गरिएको छ।

सोनम पोखरेलद्वारा निर्देशित गीतको भिडियोमा रिमा विश्वकर्मा, जीवन भट्टराई र जोर्डनराज भण्डाीलाई प्रस्तुत गरिएको छ।

चन्दा सिंहको एरेन्ज रहेको गीतको म्युजिक भिडियोको छायांकन उत्सव दाहालले गरेका छन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ।

हेरौँ भिडियो

 

300पटक जम्मा पढिएको,1पटक पढिएको आज