जिल्ला प्रहरी कार्यालय पर्सामा हवल्दारको आतंक

वीरगञ्ज,२४ असार । जिल्ला प्रहरी कार्यालय पर्सामा हवलदारको आतंकले प्रहरी जवानहरु त्नाव खेप्न बाध्य छन् । जिल्ला प्रहरी कार्यालय पर्साको हवलदार मेजरमा कार्यरत संतोष कटुवालको आतंकले प्रहरी जवानहरु त्रस्ति भएका छन् । कटुवालको दम्भपुर्ण र…

गर्मी मौसममा सरुवा रोगको सम्भावना,सतर्क रहन चिकित्सकको सुझाव

काठमाडौँ । गर्मी मौसममा सरुवा रोगको सम्भावना अत्यधिक हुने भएकाले यी रोगबाट बच्न सतर्कता अपनाउनुपर्ने डाक्टरहरूले सुझाव दिनुभएको छ । गर्मी मौसम सुरुआतसँगै कीटाणु सक्रिय हुने र सरुवा रोग प्रकोपको सम्भावना बढ्नसक्ने सम्भावना हुन्छ ।…

बलात्कारका घटना दोब्बर बढ्यो

वीरेन्द्रनगर, ८ असार ।  पछिल्लो नौ महीनाको अवधिमा कर्णालीमा ११६ वटा बलात्कारका घटना भएका छन् । जुन अघिल्लो वर्षको घटनाभन्दा दोब्बर हो । कर्णाली प्रदेश प्रहरी  कार्यालयका अनुसार गत वर्ष ५९ उक्त घटना भएका थिए…

लोकसेवा आयोगको विज्ञापन विवाद : करारमा कर्मचारी भर्ना…

असार १, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गरी करारमा कर्मचारी भर्ना गर्न दिएको निर्देशन संविधान तथा कानून विपरित भएको दाबी गरी आइतवार सर्वोच्च अदालतमा रिट निवदेन दायर भएको…

रौतहटका दुर्गा भगवती गा.पा.मा काँग्रेसको जागरण अभियान जागरण…

रौतहट २४ जेठ, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको गत बैशाख २५ गतेबाट सुरु भएको जागरण अभियान अन्र्तगत आज रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा पनि जागरण अभियान सम्पन्न भएको छ । जागरण अभियानलाई कार्यक्रमलाई सम्बोधन गर्दै…

मुस्ताङमा पर्यटकको चाप बढ्दै, बाह्य पर्यटकमध्ये भारतीयको घुईँचो

वैशाख ३०, मुस्ताङ । मुस्ताङका गन्तव्यस्थलमा पर्यटकको चाप बढेको छ । होटल पाहुनाले भरिभराउ छन् । फागुन–जेठ दोस्रो मुख्य पर्यटकीय याम हो । विदेशी पर्यटकमध्ये बढी भारतीय छन् । पदयात्रामा रमाउनेदेखि मुक्तिनाथ दर्शनका लागि पर्यटक…

भुपु सैनिक आमोदेबी स्कुलले आफ्नो पहिलो अभिभावक दिवस…

वीरगन्ज २८ चैत्र पर्सागढी नगरपालिका वडा नं ३ बढ्निहारस्थित भुपु सैनिक आमोदेबी स्कुलले आफ्नो पहिलो अभिभावक दिवस मनाएको छ । विद्यालयमा बिहिबार आयोजित अभिभावक दिवसका क्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर विविधताको बीचमा एकताको…

फरार नायब सुब्बा मदन गुप्ताले व्यापक भ्रष्टाचार गरेको…

वीरगन्ज २७ चैत्र भ्रष्टाचार गरि फरार सिमरा मालपोतका तत्कालिन कार्यालय प्रमुख मदन गुप्ताले व्यापक अनियमितता गरेको प्रमाण भेटिएको छ । एकै व्यक्तिको सेटिङमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको र मालपोत कार्यालय सिमरामा किर्ते कागजात बनाई जग्गा…