दुई युवतीमाथि सामूहिक बलात्कार

रुपन्देही, ९ असार । रुपन्देहीमा दुई युवतीमाथि सामूहिक बलात्कार भएको छ । गैडहवा गाउँपालिकाका– २२ वर्षका दुई युवतीलाई असार २ गते राति युवाहरुको समूहले बलात्कार गरेको हो । पीडकले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्की…

बलात्कारका घटना दोब्बर बढ्यो

वीरेन्द्रनगर, ८ असार ।  पछिल्लो नौ महीनाको अवधिमा कर्णालीमा ११६ वटा बलात्कारका घटना भएका छन् । जुन अघिल्लो वर्षको घटनाभन्दा दोब्बर हो । कर्णाली प्रदेश प्रहरी  कार्यालयका अनुसार गत वर्ष ५९ उक्त घटना भएका थिए…

रक्सिले मातेर श्रीमानले घर जलाउँदा श्रीमतीको मृत्यु

दार्चुला, ८ असार । नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् । मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका…

सार्वजनिक यातायातमा पाकेटमारहरुको बिगबिगी,यस्ता छन् पाकेटमारका कोड भाषा

काठमाडौं, २ असार । सार्वजनिक यातायातमा पाकेटमारहरुको बिगबिगी बढिरहेको बेला प्रहरी स्वीप अपरेशन चलाएको छ । प्रहरीको अप्रेशनमा पाकेटमार मात्रै परेनन् उनीहरुको कोड भाषासमेत प्रहरीले पत्ता लगाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चलाएको अप्रेशनमा…

आमाले नै छोराछोरी सहित आफुलाई झुण्डाइन्

भरतपुर, २२ चैत । चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीन…

श्रीमती ड्राइभरसँग भागेको रिसले अबोध दुई बालिकालाई फाँसीमा…

काठमाडौं, २१ चैत । श्रीमतीको रिसले अबोध बालिकाको ज्यान गएको छ । आफ्नो प्रेमीसँग भागेकी श्रीमतीको रिसले एक पतिले दुई बालिकाको हत्या गरेर वाट्सपमा श्रीमतीलाई नै फोटो पठाएको रहस्य खुलेको छ । श्रीमानले अन्तिममा आफैले…

युवकको हत्या गर्ने दुई पक्राउ, एक फरार

पर्वत, १५ चैत । पर्वत जिल्लाको मोदी गाउँपालिका– ८ चित्रेमा कुटपिट गरी एक युवाको हत्या भएको छ । गत मङ्गलबार राति ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाबीच झगडा हुँदा स्थानीय ३३ वर्षीय…

जबरजस्तीपछि बालिका हत्या गर्नेलाई जन्मकैदको फैसला

गाईघाट, १४ चैत । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले…