जनार्दनले पारे गृहमन्त्री बादललाई र्‍याखर्‍याख्ति

काठमाडौं, ९ असार । गृहमन्त्री रामबहादुर थापा बादलले सर्लाहीमा विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको मुठभेडमै मारिएको बताएका छन् । सोमबार संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै बादलले यस्तो बताएका हुन् । ‘प्रहरीको जवाफि कारवाहिमा…

प्रधानमन्त्री ओलीलाई ‘झुटप्रसाद र करप्रसाद ’, देउवालाई ‘छेरबहादुर’…

काठमाडौं, ८ असार ।  प्रतिनिधी सभाको आज बसेको बैठकमा सांसदहरु न्वारानकर्ता बनेका छन् । कांग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्रीको नाम ‘झुटप्रसाद ओली’ राख्दा फरक नपर्ने दाबी गरेका छन् । संसदको शुन्य समयमा बोल्दै उनले सरकार…

रक्सिले मातेर श्रीमानले घर जलाउँदा श्रीमतीको मृत्यु

दार्चुला, ८ असार । नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक मदिरा सेवन गरी आफ्नै घरमा आगजानी गरेका छन् । मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनका…

नेकपा प्रमुख सचेतक देव गुरुङको खतरनाक कुराः के…

काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमण सकेर नेपाल फर्किए लगत्तै आइतबार प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले नेपालमा विदेशी सेना र शान्ति प्रक्रियाको मुद्धा उचालेर…

ओलीको युरोप भ्रमण आवश्यकता कि रहर?

काठमाडौं । अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली शनिवार युरोप प्रस्थान गरेपछि उक्त भ्रणमबारे विभिन्न खाले टिकाटिप्पणी हुन थालेका छन्। कतिपयले प्रधानमन्त्री ओलीको उक्त भ्रमणले अन्तर्राष्ट्रिय जगत्‌मा नेपालको उपस्थितिलाई थप…

गुठी विधेयकमा कमजोरी भए सच्याइन्छ, सरकारले जनताको मन…

९ दिने युरोप भ्रमण पूरा गरेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै । तस्वीर : रासस असार १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकमा केही कमी कमजोरी…

प्रेस स्वतन्त्रता हनन् हुनु हुँदैनः नेतृ कोइराला

विराटनगर, ३० वैशाख । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता हनन् का घटना हुनु राम्रो होइन भनेकी छिन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आवाज…

पार्टीका कार्यकर्ता न्याय परिषद्मा नियुक्त हुनु दुर्भाग्य हो–…

चिप्लेढुङ्गा, १९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आज पोखरामा गरेको मुुलुकी देवानी र फौजदारी संहितासम्बन्धी जानकारी…