चितवनमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि…

चितवन, २६ साउन । देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय…

छाउपडी प्रथा अन्त्य गर्न स्थानीय तहहरूले महीनावारी नबार्ने…

साउन, १२ डोटी । जिल्लामा छाउपडी प्रथाले वर्षौँदेखि विकराल रूप लिन थालेपछि यहाँका स्थानीय तहहरूले आफ्नो क्षेत्रमा हुने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् । छाउपडी प्रथा अन्त्य गर्नका लागि…

एक हजार दुई सय हजयात्री साउदी जाँदै

काठमाडौँ, १३ असार  । नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज…

यौन व्यवसायमा संलग्न रहेको आरोपमा एक सय २५…

काठमाडौँ, ३० वैशाख । नेपाल प्रहरीले काठमाडौँका विभिन्न भागबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई…

अनुदानको चामल बाटोमै बिक्री

जाजरकोट, १९ वैशाख । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो…

एन आर एन नेदरल्यान्ड्सले द्वन्द पिडित, अनाथ बालबालिकाको…

द्रोण रिजाल ,नेदरल्यान्ड्स | गैर आवासीय नेपाली संघ नेदरल्यान्ड्सले रोल्पामा अवस्थित द्वन्द पिडित अनाथ, असहाय तथा गरिब बालबालिकाहरुका लागी आवास निर्माण गरिदिने आसयले नेपाली चलचित्र( दाल भात तरकारी ) प्रदर्सन गर्न लागेको छ | यहि…

भाइको नाममा परीक्षा दिने गोइत पक्राउ

लहान, २५ चैत्र । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ । मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा…

दाङमा ठेला व्यापार व्यवस्थित् गरिदै

दाङ २३,चैत  । दाङको तुलसीपुर उपमहानगरपालिकाले बजारमा अव्यवस्थित् रुपमा सञ्चालन गरिदै आएका ठेला व्यापारलाई व्यवस्थापन गर्ने भएको छ । जसअनुसार उपमहानगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित् रुपमा ठेला व्यवसाय गर्नमा नै रोक लगाएको छ । उपमहानगरपालिकाको हालै…